चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मी विजयी भएका छन ।
रेग्मीले १०७१४ मत ल्याए भने नेपाली कांग्रेसका शिवराम केसी १०५७१ मतमा रोकिए ।
उपमेयर पनि एमालेले नै जितेको छ । १०४४९ ल्याएर विमला तामाङ्ग विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीकी सविता लामाले ९६८८ मत प्राप्त गरिन् ।

Leave a Reply