काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
पछिल्लो परिणामअनुसार दाहालले १६११ मत ल्याउँदा एमालेका विजय सुवेदीले १५४१ मत ल्याएका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।
(असावधानीवस यसअघि मतपरिणाम गलत पर्न गएकोमा क्षमायाचनासहित सच्च्याइएको छ ।)

Leave a Reply