पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

Comments

One response to “पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ”

  1. Krishna poudel Avatar
    Krishna poudel

    शुभकामना!!
    सहो निणंय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *