काठमाडौं । काठमाडौंको टुँडिखेलमा देवीहरुको खट जुधाइ जात्रा मनाइएको छ । शुक्रबार राति नेवार समुदायले यो जात्रा मनाएका हुन् ।
यस जात्रालाई द्यः ल्वाकेगु पनि भनिन्छ। कंगेश्वर अजिमा, टेवाहाः भद्रकाली अजिमा, वटु भद्रकाली अजिमाहरु चिलाखः साटी जात्रा मनाइएको हो। यी सबै देवीहरूलाई दिदीबहिनीको रुपमा लिइन्छ।
हेर्नुहोस् तस्बिरहरु :


Leave a Reply