इलाम । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा एमालेको बाकसमा जिरो भोट दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने अभिव्यक्ति दिएकै भोलिपल्ट एमाले अध्यक्ष ओली खनालको निर्वाचन क्षेत्रमा पुगेका छन् ।
इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित ओली पुगेका हुन् ।
ओलीले विभिन्न दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।

तस्बिरहरू : राजन काफ्ले ।

Leave a Reply