काठमाडौं । एमसीसीमा तटस्थ बसेको भन्दै एमालेमाथि टिप्पणी भइरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले धारणा सार्वजनिक गर्दैछन् ।
एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन जारी छ ।
पत्रकार सम्मेलनमा एमाले शीर्ष नेताहरू उपस्थित छन् ।

Leave a Reply