काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नियुक्ति गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


Leave a Reply