काठमाडौं । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमि जोडीहरूले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।

सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । रोमबाट सुरू भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।
आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरूले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।
हेरौं काठमाडौंको वसन्तपुरमा भेटिएका युवायुवतीका तस्बिरहरू :


Leave a Reply