काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुबाट ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयको टोलीले नुवाकोटको ककनी-३ घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार अपरान्ह पक्राउ गरेको हो ।
ढुंगानाले उक्त पैसाको स्रोत खुलाउन नसकेकाले उनी हुन्डीको कारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।

Leave a Reply