सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको मधेश प्रदेश समितिको बैठक सुरु भएको छ ।
शनिबार सर्लाहीको कर्नैयामा सुरु भएको बैठकमा स्थानीय चुनाव लक्षित अभियान सुरु गर्नेबारे निर्णय हुने बताइको छ।
केही दिनअिघ वागमती प्रदेशको विस्तारित बैठक बसेको थियो ।
वाईसीएलले सबै प्रदेश समितिका बैठक राखेर चुनावी अभियानमा केन्द्रित हुने नीति लिएको छ ।

Leave a Reply