प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे

रूपन्देही । प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुको सातौं अधिवेशनबाट उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिलामा गीता पौडेल, सचिवमा संजिव गहतराज, सहसचिव खुलामा कुलराज भुसनल, सहसचिव समावेशीमा वाशुदेव बर्मा र कोषाध्यक्षमा गीता अर्याल चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा अजय मिश्र, पशुपति गिरी, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोनकुमारी गुप्ता, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुसाल, घनश्याम भर, प्रताप ज्ञवाली, सूर्य चुदाली चयन भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *