एमाले सुर्खेत जिल्ला सदस्यमा तीन पूर्वमाओवादीलाई लोकप्रिय मत

सुर्खेत । नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिबेशनमा माओवादी पृष्ठभूमिका तीन जना जिल्ला सदस्य पदमा लोकप्रिय मतसहित विजयी भएका छन् ।

२२ जना खुला सदस्यमध्ये गंगाराम तिमिल्सिना ३६४ मत, बोधविक्रम जिसी २८८ मत र शिवराज अधिकारी २८३ मतसहित विजयी भएका हुन् ।

उनीहरु तीनै जना अध्यक्षमा निर्वाचित अमृत बिसी प्यानलका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *