एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत

खोटाङ । नेकपा (एमाले) खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् ।

उनी सर्वसम्मत जिल्ला कमिटीको अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्र राई चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *