तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिईन् ।

सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।

 

Comments

One response to “तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    अर्काे दनक भेट्याे माधवलाई बुझाएर पड्काउनेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *