काठमाडौ । बैंक तथा वित्तीय संस्थाको व्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारसँग गरेको छलफलमा व्याज वृद्धि हुने जानकारी गराएको हो ।
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले निक्षेपको व्याजदर बढ्ने बताए ।
अहिले निक्षेपको व्याजदर ९ प्रतिशतको हाराहारीमा रहेको छ । वृद्धि भए १० प्रतिशत हाराहारीमा पुग्नेछ ।

Leave a Reply