काठमाडौं । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पदमुक्त भएकी छन् ।
संस्थागत मर्यादा भन्दा गलत गतिविधि गरेको भन्दै भण्डारीलाई विधानत: पदमुक्त गरेको निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
समितिले भण्डारीमाथि कार्यालयको लेटरप्याड, छाप दुरुपयोग गरेको आरोप समेत लगाएका छन् ।


Leave a Reply