एमाले महाधिवेशनका लागि काभ्रेबाट चुनिए ३४ प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनका लागि काभ्रेपलाञ्चोकबाट ३४ प्रतिपनिधि चुनिएका छन् । सर्वसम्मतरुपमा प्रतिनिधि चुनिएको काभ्रे एमालेले जनाएको छ ।

काभ्रेबाट खुलातर्फ २१, महिलातर्फ १० र समावेशीतर्फ तीन प्रतिनिधि चुनिएका छन् ।

हेर्नुहोस् सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *