यी हुन् रूपन्देहीबाट एमाले महाधिवेशनमा चुनिएका प्रतिनिधि (सूचीसहित)

रूपन्देही । तीन दिन लगाएर रूपन्देहीबाट नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनौट भएका छन्।

पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा २ नम्बर र ५ नम्बर क्षेत्रमा सर्वसम्मत भएपनि क्षेत्र नम्बर १, ३ र ४ मा चुनावी प्रक्रियाबाट छानिएका हुन् । महाधिवेशनमा रुपन्देहीबाट सहभागी हुने प्रतिनिधिहरूको नामावली
(क्षेत्र नम्बर १-५ र लुम्बिनी प्रदेश मजदुर फाँट अन्तर्गतका समेत) यसप्रकार छन्:

खुलातर्फ

१. शिवराज सुवेदी
२. डा. कृष्ण न्यौपाने
३. धुव्रप्रसाद खरेल
४. ऋषिराम सापकोटा
५. यज्ञ गैरे
६. भोजप्रसाद श्रेष्ठ
७. बलबहादुर आचार्य
८. बाबुराम भट्टराई
९. गोपाल राना
१०. चित्रबहादुर कार्की
११. बासुदेव घिमिरे
१२. मोहन चापागाई
१३. हितराज पन्थी
१४. बिश्वराज बराल
१५. तुलसीप्रसाद चौधरी
१६. रामप्रसाद रेग्मी
१७. भुमिलाल सापकोटा
१८. रामचन्द्र यादव
१९. जिवनाथ पाण्डे
२०. शिव पौडेल
२१. बाबुलाल यादव
२२. साधुशरण साहनी

महिला

१. गुमादेवी आचार्य
२. विद्यालक्ष्मी गुरुङ्ग
३. जागेश्वरदेवी चौधरी
४. सावित्रा अर्याल
५. ज्ञानु के.सी.
६. ममता पौडेल
७. उमा अधिकारी
८. कल्पना हरिजन
९. कमला भण्डारी

दलित खुल्ला

१. जोगलाल बिश्वकर्मा
२. सुरेन्द्र श्री

दलित महिला

१. कमला बि.क.

मजदुर फाँट (लुम्बिनी प्रदेश रुपन्देहीबाट सहभागी)

१. कमल गौतम
२. हुमाकान्त काफ्ले
३. हरि कार्की
४. रञ्जु भट्टराई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *