
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनेको बैठक दुई घण्टा पर सरेको छ ।
पार्टीका मुख्यम सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजेको सट्टा दिउँसो १ बजे बस्ने जनाएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

Leave a Reply