भेनेजुएलामाथिको अमेरिकी सैन्य कारबाहीको नेकपाद्वारा निन्दा, मादुरोलाई विनासर्त छाड्न माग

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको निन्दा गरेको छ ।

सो पार्टीले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तराष्ट्रिय कानूनको उल्लंघन हुने र यस्ता कुराले विश्वलाई नै अस्थिरता र द्वनद्वतर्फ धकेल्ने खतरा रहेको उल्लेख छ ।

यस्तै राषट्रपति निकोलस मादुरोलाई विना सर्त रिहा गर्न माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *