
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपामा) थपिएको २६ जना केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक भएको छ । जसमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सागर ढकाल लगायतको नाम समावेश छ ।
त्यस्तै खगेन्द्र सुनार, केपी खनाल लगायत पनि रास्वपाको केन्द्रीय सदस्य भएका छन् ।
यी हुन थपिएका सदस्यहरु
१) बालेन्द्र साह
२) सुनिल लम्साल
३) भूपदेव शाह
४) सागर ढकाल
५) सस्मित पोखरेल
६) लक्ष्मण थारू
७) रमेश पौडेल
८) सन्तोष गिरी
९) खगेन्द्र सुनार
१०) डा.नमिता यादव
११) गनेश पौडेल
१२) सरिता ज्ञवाली
१३) सुसान्त बैदिक
१४) लक्ष्मि बर्देवा
१५) शिव यादव
१६) रोहन कार्की
१७) अनन्तराज तिमिल्सीना
१८) रामकुमार ढुंगाना
१९) प्रदीप ज्ञावाली
२०) जेम्स कार्की
२१) मधुसुदन ढकाल
२२) ओजश्वी थापा
२३) केपी खनाल
२४) आदित्य आचार्य
२५) प्रदिप पाण्डे
२६) खेमराज साउद

Leave a Reply