ताप्लेजुङको फलैँचा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ । ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ ।

ताप्लेजुङको फलैँचा केन्द्र विन्दु बनाएर बिहान ६ बजेर १३ मिनेट जाँदा चार दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको महसुस स्थानीयले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *