कांग्रेसको समानुपातिक सूचीमा को-को परे ? हेर्नुस् ११० जनाको नाम

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेसले आज बुझाएको सूचीमा सूचीमा नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका छोरादेखि निर्वाचन नलड्ने घोषणा गरेका अर्जुननरसिंह केसी समेतको नाम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *