कांग्रेसको कार्यसम्पादन समितिले नै बन्दसूची तयार पार्ने, तयारी तीव्र

काठमाडौं ।नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको छ । समानुपातिक सूचि बनाउने तीव्र तयारी भइरहेको छ ।

सम्बन्धित प्रदेशका नेताहरू बसेर समूहगत रूपमा प्रदेशगत सूचि तयार गर्ने र भोली सम्ममा बन्दसूची बनाउने सहमहामन्त्री बद्री पाण्डे द्वारा जानकारीले जानकारी दिए ।

उनका अनुसार भोली ११ बजे पुन बैठक बस्ने छ ।

संसदीय बोर्ड गठन नगर्ने हिजै सहमति भइसकेको छ । कार्यसम्पादनमा रहेका नेताले सम्बन्धित प्रदेशको सूचीको खाका तयार पारेर भोलि छलफल गरी निर्णय गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *