नेकपा भाेजपुरबाट सुदेशदेखि अजम्बरसम्म उम्मेदवार सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी भोजपुरले ५ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि सिफारिस हुनेहरुमा अजम्बर काङमाङ राई, दिल कुमार राई नगेन्द्र भुजेल रहेका छन् ।

यस्तै सन्तोष राई र सुदेश पराजुलीको नाम पनि सिफारिस भएको छ । अब प्रस्तावित ५ जनामध्ये केन्द्रले उम्मेदवार छनोट गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *