एमाले महाधिवेशन- मतदान लम्बिएपछि बाँडियो टोकन, अहिलेसम्म खस्यो ८०२ मत

काठमाडौं । नेकपा एमालेमा अहिलेसम्म ८०२ मत खसेको छ । मतदान अहिले पनि जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

मतदान ढिला भएपछि टोकन बाँडिएको उनले बताए ।

३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन्। निर्वाचनमा ६४२ उम्मेदवार मैदानमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *