
काठमाडौं । नेकपा एमालेको आगामी केन्द्रीय नेतृत्वका लागि संस्थापन पक्ष ९ओली खेमा० ले अन्तिम प्यानल सूची तयार पारेको छ ।
११ औँ महाधिवेशनका क्रममा आज हुने मतदान पूर्व उक्त प्यानल सूची तयार पारिएको हो ।
यसअघि सोमबार बिहान तयार पारिएको प्यानल सूचीमध्ये कतिपयले उम्मेदवारी नदिएको र कतिपयका पदहरू तलमाथि परेका कारण यो सूची ल्याइएको उक्त पक्षका एक नेताले बताएका छन् ।
यस्तो छ, ओली पक्षको अन्तिम प्यानल सूची–


Leave a Reply