प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक सुरु

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंको नयाँबजारस्थित एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ । पार्टी गठनपछिको

प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *