
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरैपटक कानूनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका पूर्वमन्त्री अग्नि खरेल ईश्वर पोखरेल प्यानलमा पुगेका छन् ।
ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी कमिटी सदस्य रहेका खरेल सचिवका दाबेदार थिए ।
उनले उपमहासचिव भन्दा तल प्यानल नबनाउन ओलीलाई आग्रह गरेका थिए ।

Leave a Reply