यस्तो छ ईश्वर पोखरेल प्यानलको प्रस्तावित सूची, केन्द्रीय सदस्यमा ओली र शंकर समेत समेटिए (सूची)

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलको मतदानका लागि प्रारम्भिक सूची बनाएको छ ।

प्रस्तावित सूचीमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम राखिएको छ,जसमा ओली प्यानलमा परेकाहरु पनि धेरैको नाम छ । खुला केन्द्रीय सदस्यमा मत दिनुपर्ने सूचीमा पोखरेल पक्षले केपी ओलीदेखि शंकर पोखरेलसम्मको नाम समेत राखेको छ ।

पोखरेल प्यानलमा पदाधिकारीबाहेक अन्य विभिन्न क्लस्टरका सदस्य अधिकांश केपी ओली प्यानलकै उम्मेदवार राखिएको छ । राधिका खतिवडा, क्रान्ति बुर्लाकोटीलगायत उम्मेदवारले आफूहरु ओली प्यानलको उम्मेदवार रहेको भन्दै त्यसलाई मात्र आधिकारिक मान्न सार्वजनिक विज्ञप्ति समेत दिएका छन् ।

यस्तो छ,पोखरेल पक्षको प्रारम्भिक प्यानलको सूची :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *