एमाले केन्द्रीय सदस्यमा युवाबाट लीलामणि निर्विरोध

काठमाडौं । ४० वर्षमुनिको युवाबााट एमाले केन्द्रीय सदस्यमा लीलामणि गौतम निर्विरोध निर्वाचित भएका छन् ।

उनले लुम्बिनी प्रदेशबाट ४० वर्षमुनिको युवामा उम्मेदवारी हालेका थिए । धर्म गिरीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गौतम निर्विरोध निर्वाचित भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *