शंकर पोखरेलले लेखे- हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ

काठमाडौं । एमाले महासचिवका लागि मैदानमा उत्रिएका शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षा सबैको कार्यभार रहेको बताएका छन् ।

मतदानको पूर्वसन्ध्यामा फेसबुकमा उनले लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *