हर्षल पाठक बने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक

काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई नेपाल क्रीकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *