ज्वाला साहसहित मधेशी महिला कोटाबाट एमालेका ५ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मधेशी महिला कोटाबाट पूर्वमन्त्री ज्वालाकुमारी शाहसहित ५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

६ वटा महिला सदस्यको कोटामा ५ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा साहसहित रेखा झा, प्रत‍ीक्षा तिवारी, सविता यादव र सरिता कुमारी गिरी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *