एमालेको सम्पर्क समन्वय क्लस्टरका ४ केन्द्रीय सदस्य निर्विरोध गराउन कसरत

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा सम्पर्क समन्वय विभागको क्लस्टरमा निर्विरोध गराउने प्रयास भएको छ ।

निर्वाचन समितिमा कोट थपिएसँगै विभागको क्लस्टरबाट सचिव आरसी लामिछाने, श्याम बस्नेत र थानेश्वर बस्याल खुला र कल्पना थापा महिला कोटामा सहमतिको प्रयास भएको छ ।

जेबी शाहीले पनि खुलामा उम्मेदवारी दिएकाले उनलाई मनाउने प्रयास भइरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *