उपाध्यक्षमा प्रस्तावित प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दावी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *