संस्थापन पक्षबाट काशीनाथ अधिकारी एमाले अनुशासन आयोग अध्यक्षका उम्मेदवार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा संस्थापन पक्षले काशीनाथ अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

संगठन विभागको प्रमुख रहेका नेता अधिकारीलाई अध्यक्ष, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीलाई उपाध्यक्ष र भरत पहारीलाई आयोगको सचिवमा उम्मेदवार बनाइएको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *