अर्थमन्त्री भेट्न गएका जेन-जी घाइते पास नपाएपछि गेटमै धर्ना बसे (तस्बिरहरू)

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार गएका जेन-जी घाइतेले छिर्न नपाएपछि गेटमै धर्नामा बसेका छन् ।

रिलायन्स स्पनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाका लागि निकालिएको आईपीओ बाँडफाँट रोक्का, धितोपत्र बोर्डको भ्रष्टाचार छानबिनको मागको ज्ञापन पत्र लिएर उनीहरू सिंहदरबार पुगेका थिए ।

बोर्डको अध्यक्षको समेत राजनीनामा माग्दै उनीहरूले ३ बुँदे माग अघि सारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *