
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रगानको पङ्क्ति लिँदै रोचक नारा लगाएका छन् ।
बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने – ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले’

Leave a Reply