युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट विदा,महाधिवेशनमा उम्मेदवार नबन्ने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

दुवै नेताले ७० वर्षे उमेर हदको वकालत गर्दै केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *