
काठमाडौँ । नेकपा एमालेले अहिले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
केन्द्रीय कमिटी बैठक भएपछि मात्रै बन्द सत्र शुरु हुने भएको छ ।

Leave a Reply