लुम्बिनी लायन्सका कप्तान रोहितले जिते कार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार जितेका छन् । लुम्बिनीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका रोहितले कार जितेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *