एमाले महाधिवेशनः प्रतिनिधिहरु सभाहल प्रवेश शुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा आएका प्रतिनिधिहरुलाई उद्घाटनस्थलमा प्रवेश गराउन शुरु भएको छ ।

बिहान ५–६ बजेदेखि नै उद्घाटन सत्रमा आएका नेता कार्यकर्तालाई स्क्यानरले झोलामा समेत चेकजाच गरेर कडा सुरक्षासहित प्रवेशका लाग ढोका खुला भएको हो ।

महाधिवेशन दिउँसो १२ बजे शुरु हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *