सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयर सुनीता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवलायल ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *