यी हुन् एमालेले मनोनीत गरेका १०८ महाधिवेशन प्रतिनिधि (सूची)

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *