क्षतिग्रस्त संसद भवन अवलोकनमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनमा आगजनी गरिएको संसद भवनको क्षतिको अवलोकन गरेकी छन् ।

केहीबेरअघि भण्डारी नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर क्षतिबारे जानकारी लिएकी हुन् । सोक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र संसद सचिवालयका कर्मचारीले क्षतिको अवस्थाबारे भण्डारीलाई जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *