सरकारसँग सम्झौता गर्ने कार्यक्रममा जेनजीले गरे होहल्ला र विरोध

काठमाडौं । सरकार र जनेनजी प्रतिनिधिबीच सम्झौता गर्ने कार्यक्रममा होहल्ला भएको छ । केही जेनजी प्रतिनिधिले सम्झौताको विषयवस्तुमा आपत्ति जनाउँदै होहल्ला गरेका हुन् ।

सम्झौतामा हस्ताक्षर गर्नुपूर्व यसको पूर्णपाठ वाचन गरेर सुनाइएको थियो । त्यसलगत्तै केही युवाहरु उठेर विरोध जनाए । विरोध जनाउनुको कारण खुलेको छैन । खेलकुद मन्त्री बब्लु गुप्ताले आक्रोशित युवाहरुलाई सम्झाउने प्रयास गरिरहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *