
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको खुल्ला प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार २०३ जनाको नाम सिफारिस सूचीमध्ये ५० जना महिला परेका छन् ।
खुलातर्फ १११ जना, महिलातर्फ ३१ जना, आदिवासी जनजाति २३ जना, मधेशीतर्फ २१ जना, दलिततर्फ १० जना, अपांगतातर्फ ४ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना सिफारिस भएका छन् ।
खुलातर्फ प्रशासन सेवाको राजस्व समूहतर्फ १७ जना, ४७ जना प्रशासन सेवातर्फ सामान्य प्रशासन समूह, ४० जना प्रशानस सेवाको लेखा समूहतर्फ ४० जना, लेखापरीक्षणतर्फ ५ जना र संसद सेवाको सामान्य प्रशासन समूहतर्फ एकजना सिफारिस भएका छन् ।
खुलातर्फ १११ जना सिफारिस हुँदा १२ जना महिला छन् ।
कुन क्लष्टरबाट को–को परे ? हेर्नुस् सूची-

Leave a Reply