सल्यानको कोटबारामा चालक मात्र भएको बस दुर्घटना

दाङ । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ ।

बसमा यात्रुहरु सवार नभएको र चालकलाई गम्भीर चोट लागेर उपचारका लागि बागचौर पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *