होटेल सञ्चालक बेडरूममै मृत फेला

दाङ । लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् ।

होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *